व्यक्तिगत वित्त

बचत, लगानी साक्षरता, र व्यक्तिगत वित्त शिक्षा।

यस विषय खण्डमा, तपाईंले बजारको गहिरो विश्लेषण, शैक्षिक स्रोतहरू, र व्यापार रणनीतिहरू फेला पार्न सक्नुहुन्छ। यी लेखहरूले तपाईंलाई बजारको प्रवृत्तिहरू बुझ्न र सूचित वित्तीय निर्णयहरू गर्न मद्दत गर्ने लक्ष्य राख्दछन्।

सम्बन्धित लेखहरू

नेपालको शेयर बजार चार्टमा गिरावट देखाउँदै निराश लगानीकर्ता र वित्तीय तनावको प्रतीकात्मक दृश्य
Personal Finance
अद्यावधिक: २०२६ मे २६

के साच्चै बनिन्छ त शेयर बाट करोडपति ?

नेपालको शेयर बजारको वर्तमान अवस्था, लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास, तरलता संकट तथा दीर्घकालीन लगानी रणनीतिबारे अनुभवसहित महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको लेख।

लेखक: Pitamber Gautam
नेपालको शेयर बजारमा पूँजीगत लाभ कर सम्बन्धी अवधारणा देखाउने वित्तीय ग्राफ र स्टक ट्रेडिङ स्क्रिन
Personal Finance
२०२६ मे २५

पुजीगत लाभकर सम्बन्धि ब्यबस्था ( Provision For Capital Gain Tax)

नेपालको कर ऐन अनुसार पूँजीगत लाभ कर के हो, शेयर कारोबारमा यो कसरी लाग्छ, र नाफामा ५% कर कसरी गणना हुन्छ भन्ने सरल र स्पष्ट जानकारी यस लेखमा प्रस्तुत गरिएको छ।

लेखक: Pitamber Gautam
sukambasi
Personal Finance
अद्यावधिक: २०२६ मे २५

काठमाण्डौ घुम्न आउंदा मलाइ यो शहर गज्जव रहेछ भन्ने लाग्यो

ओहो कहां गए होलान ति मानिस जो सडकपेटीमा ठेलमठेल गरिरहेका भेटिन्थे । मानिसहरुको आम्दानी वढेको हो या निम्न मध्यमवर्ग काठमाण्डौवाट विस्थापित भएको हो ?

लेखक: Pitamber Gautam